| एउटा खवरदारी उज्यालोको लागि | ||||
|
|
गगन बिरही आज भन्दा १६ वर्ष अघिदेखि ,आफ्नो देश बिकासका लागि स्कुल पढ्ने बाल बालिकाहरु जन्म थलो छोड्न तयार भए । दाउरा घाँसमा जीवन बिताईरहेका तन्नेरीहरू पाखा पखेरो छोड्न तयार भए । खेतवारीमा मल जल गरेर बनाईएका टार र फांटहरुलाई छाडन, आमा बहिनीहरु तयार भए । पूरखौ पूर्खाले जोगाएको बस्ती खाली गरेर बसाई सर्न तयार भए । यसरी ७ सय ५० मेगावाटको पश्चिम सेती आयोजना बनाउन बझाङका ५, डोटीका ७, बैतडीका ४ र डडेल्धुराका एक गरी १७ गाविसका करीब तीन हजार घरपरिवार विस्थापित हुन तयार भए । तर सो आयोजना सम्पन्न गर्ने अस्टे्रलियाको स्मेक कम्पनीले १५ वर्षसम्म सेती खोलालाई झोलामा बोकेर केही नेताहरुको खल्ती भरेर लाइसेन्स नबिकरण गरेको गरेकै गरे । अफसोच अस्टे्रलियाको स्मेक कम्पनीसँग आयोजनामा लाग्ने रकम जुटाउन नसकेपछि तत्कालिन मंत्री गोकर्ण बिष्टले |


