दर्ता तथा प्रवेश
सगरमाथा समाचार
सगरमाथा शिखरसम्मै बाटो
शनिबार, 11 मे 2013 10:18    PDF Print E-mail

सोलुखुम्बु, २८ वैशाख । यही साता नेपाली तथा विदेशी गरी १३ जनाले सगरमाथाको शिखरसम्म पुग्न बाटो तयार गरेका छन् ।

यसअघि आरोही आफैले बाटो बनाउनुपर्नेमा अब आरोहीलाई निकै सजिलो हुने सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसी नाम्चेका कार्यक्रम अधिकृत कपिद्र राईले बताए ।

बाटो तयार भएपनि मौसम अनुकुल नभएसम्म कुनै पनि आरोहीलाई आरोहणको अनुमति नदिइने उनले बताए ।

पछिल्लो परिमार्जन ( आइतबार, 19 मे 2013 10:40 )