दर्ता तथा प्रवेश
नेपलामा डिजेल र मट्टितेलको मूल्यवृद्धि
PDF Print E-mail

काठमाडौ, ५ असार ।  नेपाल आयल निगमले मंगलबारबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । दुवै इन्धनमा प्रतिलिटर ४ रुपैयाँ बढाइएको छ । अब डिजेल र मट्टितेलको प्रति लिटर मूल्य ९३ रुपैयाँ भएको छ ।

 

पेट्रोल लगायत अन्य इन्धनको मूल्य भने यथावत राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेको बेला निगमले मूल्य बढाएको छ ।

 

कमेन्ट राख्नुहोस्