दर्ता तथा प्रवेश
नव नायिका जेसिका खड्काको आफ्नै निवासमा आत्महत्या
PDF Print E-mail

 

 

 

काठमाडौ– नेपाली चलचित्रकी नव नायिका जेसिका खड्काले मंगलबार बिहान आफ्नै निवासमा आत्महत्या गरेकी छन् ।

 

राजधानीको न्युरोड स्थित झोंसेमा आफ्नै भाइसँगै बस्दै आएकी खड्काले झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनको लास पोष्टमार्टमका

 

उनले अभिनय गरेको 'जंगल क्वीन' नामक चलचित्र यहि असार ८ गतेबाट रिलिज हुँदैछ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

कमेन्ट राख्नुहोस्