|
विश्व क्रिकेट लिग मलेसियामा |
|
बिहिबार, 05 जुलाई 2012 05:00 |
|
|
|
|
|
काठमाडौ, अन्तराष्ट्रिय क्रिकेट परिषद - आइसिसि) ले आगामी मलेसियामा हुने विश्व क्रिकेट लिग डिभिजनकेा ४ को मिति सार्वजनिक गरेको छ । नेपाल सहित मलेसिया, ििसंगापुर, अमेरिका, तान्जनिया र डेनमार्क सहाभागी हुने उक्त प्रतियोगिता आगामी सेप्टेम्बर ३ देखि १० सम्म हुने भएको छ । सन २०१५ को विश्व कप छनौट आधार रहेको प्रतियोगिताको शिर्ष २ टोलि डिभिजन ३ मा उक्लने छ । गत सन २००८ मा आयोजना भएको आइसिसि यु १९ विश्वकपको हुदा भएको मैदानमा यस पटक पनि हुने भएको छ । डेट महिना अघि थाइल्याण्डको बैककमा भएको आइसिसि बैठकमा नेपाललाई उछिन्दै मलेसियाले ४ डिभिजनको अवसर प्राप्त गरेको थियो । उक्त बैठकले डिभिजन ३ आयोजना गर्ने अवसर भने बुर्मडालाई दिएको थियो ।
|
|
पछिल्लो परिमार्जन ( बिहिबार, 05 जुलाई 2012 05:04 )
|