| खेलाडीहरुको प्रथम साधारण सभा सेप्टेम्बरमा हुने | ||||
|
|
न्युयोर्क- अमेरिकाभरिका नेपाली खेलाडीहरुको साझा सस्था युएस नेपाल स्पोटर्स एण्ड कल्चर डेभलपमेन्ट इन्कको प्रथम साधारण सभा आगामी सेप्टेम्बर महिनाको २२ तारिख शनिबारको दिन हुने भएको छ । सस्थाको वर्तमान कार्य समितिको गत अगष्ट १९ तारिख बसेको बैठकको निर्णय अनुसार उक्त सभा न्युयोर्कस्थित इन्टरनेशनल मार्सल आर्टस एसोसियसनको हलमा १ बजेदेखिन शुरु हुने भएको छ । सस्थाको महासचिव शान्त ठोकरले विज्ञाप्ती मार्फत उक्त सभामा उपस्थित हुनका लागी सस्थामा अवद्ध सम्पुर्ण सदस्यहरु, आजीवन सदस्यहरु, मानोनित सदस्यहरु र विभिन्न सस्थाका प्रतिनिधिहरुलाई विज्ञाप्ती मार्फत अनुरोध गरेको छ । |
| पछिल्लो परिमार्जन ( बुधबार, 22 अगस्त 2012 15:58 ) |





