| एमालेको भागमा परेको मन्त्रालयको टुङगो लाग्यो | ||||
|
|
काठमाडौ, ४ जेठ । मधेसी मोर्चा सहित प्रमुख तीन दलको जारी बैठकले नेकपा एमालेलाई दिने चार मन्त्रालयको टुङगो लगाएको छ ।
बिहीवार भएको बैठकले एमालेलाई एक उपप्रधानमन्त्री सहित परराष्ट्र , उर्जा, खेलकुद र कृषि मन्त्रालय दिने निर्णय गरेको छ। एमालेले शान्ति मन्त्रालयमा दावी गरे पनि सो विषयमा भने सहमति बन्न सकेको छैन ।
बैठकमा काँग्रेसले पाउने मन्त्रालयका विषयमा अहिले छलफल भईरहेको स्रोतले जनाएको छ । |




