दर्ता तथा प्रवेश
तमलोपा सरकार छोडेर सङ्घर्षमा जाने निर्णय
PDF Print E-mail

काठमाडौं, ४ जेठ  । तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको केन्द्रीय कार्यसमितिले सरकारबाट फिर्ता हुने बिहीवार निर्णय गरेको छ।


पार्टी प्रवक्ता रामाशिषप्रसाद गुप्‍ताले केन्द्रीय समितिले पार्टी अध्यक्ष महेन्द्र यादवलाई सरकारबाट बाहिरिन आग्रह गरेको बताए ।


उनले तीनदलले गरेको सहमति मधेस आन्दोलनको मर्म विपरीत रहेको बताउँदै पार्टीले सरकार छोडेर सङ्घर्षमा जाने निर्णय गरेको छ भने ।

 

कमेन्ट राख्नुहोस्