| अमेरिकी नयाँ राजदूतमा पिटर विलियम | ||||
|
|
काठमाडौं, ६ असार । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध सिमितले पिटर विलियम बोडे नेपालका लागि राजदूतमा अनुमोदन गरेको छ ।
उनलाई राष्ट्रपति बाराक ओवामाले मनोनित गरेको हो । पिटरले यसअघिका राजदूत स्कट एच डेलिसीलाई प्रतिस्थापना गर्ने छन् । डेलिसिलाई एक महिनाअघि फिर्ता बोलाएर युगाण्डका लागि राजदूत मनोनित गरिएको थियो । |




