दर्ता तथा प्रवेश
नेपालमा पत्रकारलाई समाचार संकलनमा अबरोध
PDF Print E-mail
काठमाडौं, २९ वैशाख । प्रमुख चार दलको बैठक स्थल नयाँ बानेश्वरमा शुक्रवार पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । यस अघि बैठक भवन नजिक बस्न दिईएपनि आज भने पत्रकारलाई मुलगेटबाटै प्रवेश गर्न नदिएको पत्रकारहरुले गुनासो गरेका छन् । विशेष समितिको कार्यालय बाहिर मुल गेटबाट पत्रकारलाई प्रवेशमा रोक लगाएपछि रिपोर्टङ गर्न समस्या भएको छ ।
पत्रकारलाई समाचार संकलनमा अवरोध भएकोमा सञ्चारकर्मी खेद व्यक्त गरेका छन् । उनले सञ्चारकर्मीलाई समाचार संकलनमा सहजता बनाउन आग्रह गरेका छन् ।  
 
 

कमेन्ट राख्नुहोस्